सुमन खतिवडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुमन खतिवडा
व्यक्तिगत जानकारी
जन्म (1999-08-07) ७ अगस्ट १९९९ (उमेर २४)
नेपाल
बलिङRight-arm medium
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
Only T20I (cap १८)७ डिसेम्बर २०१९ v माल्दिभ्स
स्रोत: Cricinfo, १८ नोभेम्बर २०२१

सुमन खतिवडा (जन्म ७ अगस्ट १९९९) नेपाली राष्ट्रिय महिला टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्। [१]

नोभेम्बर २०१९ मा, उनलाई २०१९ दक्षिण एसियाली खेलकुदमा महिला प्रतियोगिताको लागि नेपालको टोलीमा समावेस गरिएको थियो। [२] उनले ७ डिसेम्बर २०१९मा नेपालको लागि महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय (WT20I) माल्दिभ्स विरुद्धको प्रतियोगितामा डेब्यु गरेकी थिइन् । [३]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Suman Khatiwada", cricnepal.com, अन्तिम पहुँच ३० मार्च २०१८ 
  2. "Cricket", South Asian Games 2019, अन्तिम पहुँच ३० नोभेम्बर २०१९ 
  3. "3rd Place Play-off, Pokhara, Dec 7 2019, South Asian Games Women's Cricket Competition", ESPN Cricinfo, अन्तिम पहुँच २ डिसेम्बर २०१९