सुलिगाँड झरना
स्वरूप
सुलिगाँड झरना समुद्र सतहबाट ३ हजार ६ सय १३ मीटरको उचाइमा छ । यो झरना डोल्पा जिल्लाको फोक्सुण्डो तालबाट निस्केको छ । यसको छाँगो १६८ मीटर (५५० फीट) लामो छ । यो नेपालको सबभन्दा उच्च स्थानमा रहेको झरना हो ।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। यो झरनालाई फोक्सुण्डो झरना पनि भनिन्छ |