सामग्रीमा जानुहोस्

सृति झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सृति झा
सृति झा
जन्मबेगूसराय, बिहार, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल२००७–वर्तमान

सृति झा एक भारतीय अभिनेत्री हुन् । उनको जन्म बेगूसराय नामक स्थानमा भएको थियो । उनले सन् २००६ मा एक धारावाहिक धूम मचाओ धूमबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन्, जसमा उनी मालिनी शर्माको भूमिका गर्दै आएकी थिइन् ।[]

वर्षधारावाहिकपात्र
२००६–२००७धूम मचाओ धूममालिनी शर्मा
२००७–२००८जिया जलेसुनैना
२००९–२०१०ज्योति (धारावाहिक)सुधा / देवीका
२००९शौर्य और सुहानीसुहानी
२०१०–२०११रक्त सम्बन्धसंध्या / वृन्दा
२०११–२०१२दिल से दी दुआ... सौभाग्यवती भव:जानवी डोबरियाल/सिया
२०१३बालिका वधूगंगा जगदीश सिंह
२०१४–वर्तमानकुमकुम भाग्यप्रज्ञा अभिषेक मेहरा[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]