सेतो गुम्बा
स्वरूप
| Site | |
|---|---|
| Location | काठमाडौँ, नेपाल |
| Public access | शनिवार |
सेतो गुम्बा (ड्रुक अमिताभ माउन्टेन) काठमाडौँको नागार्जुन नगरपालिकामा अवस्थित प्रसिद्ध बौद्ध गुम्बा हो। यो गुम्बा सर्वसाधारणको लागि शनिवारको दिन खुल्ला हुन्छ। गुम्बा प्रवेश गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन।[१]
काठमाडौँको सीतापाइलाबाट लगभग ३ किलोमिटर उत्तरमा पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयम्भू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ।

सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
- ↑ यस्तो छ (ह्वाइट) सेतो गुम्बा अभिलेखिकरण २०१३-०८-१५ वेब्याक मेसिन हेलो खबर