सेबस्टियन बियेनेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सेबस्टियन बियेनेक
सेबस्टियन बियेनेक 2018
व्यक्तिगत विवरण
जन्म (1975-04-24) २४ अप्रिल १९७५ (उमेर ४८)
पोल्यान्ड
मृत्यु९ फेब्रुअरी २०२२(2022-02-09) (उमेर ४६)
वेबसाइटwww.bieniek.at

सेबस्टियन बियेनेक (अङ्ग्रेजी: Sebastian Bieniek, जन्म सन् १९७५ अप्रिल २४) एक जर्मन कलाकार, चलचित्र निर्देशक र लेखक हुन। उनको गतिविधि चित्रकारी, फोटोग्राफी, प्रदर्शन, मूर्तिकला, लेखन र भिडियो समावेश छ।[१]

उनी जर्मनीको बर्लिनमा बसिरहेका पाँच जना प्रभावशाली कलाकारहरू मध्ये एक हुनु।[२]

२०१८ मा उनी संसारको १७१ सबैभन्दा प्रभावशाली विचारधारा भएका व्यक्तित्वमा सूचीकृत समेत थिए।[३]


जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ समाग्रीहरू[सम्पादन गर्नुहोस्]