सेसेल्स राष्ट्रिय फुटबल टोली
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
| उपनाम(हरू) | द पाइरेट्स | ||
|---|---|---|---|
| सङ्गठन | सेसेल्स फुटबल सङ्घ | ||
| सङ्घ | सिएएफ (अफ्रिका) | ||
| उप-सङ्घ | कोसाफा (दक्षिण अफ्रिका) | ||
| प्रमुख प्रशिक्षक | Gavin Jeanne | ||
| सर्वाधिक गोलकर्ता | फिलिप जिलर (११) | ||
| गृह रङ्गशाला | Stade Linité | ||
| फिफा कोड | SEY | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | १८८ | ||
| उच्च वरीयता | १२९ (अक्टोबर २००६) | ||
| निम्न वरीयता | २०० (जुलाई २०१३, नोभेम्बर २०१३) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(रियुनियो; १३ फेब्रुअरी १९७४) | |||
| ठूलो विजय | |||
(रियुनियो; २७ अगस्ट १९७९) | |||
| ठूलो हार | |||
(एफ.एन.बि रङ्गशाला, दक्षिण अफ्रिका; १३ २०१८) | |||
सेसेल्स राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]सेसेल्स राष्ट्रिय टिमले अहिले सम्म अफ्रिकी राष्ट्र कपको फाइनलमा प्रवेश हुन सकेको नभएपनी टोटी ले सन् १९८६ अफ्रिकी राष्ट्रकपको भने समूह चरण सम्म पुगेको थियो । टोलीले फिफा विश्वकपमा भने हालसम्म पनि स्थान पाएको छैन ।