सोनू के टीटू की स्वीटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सोनू के टीटू की स्वीटी
Sonu Ke Titu Ki Sweety
निर्देशकलव रञ्जन
निर्माता
लेखकराहुल मोदी
लव रञ्जन
कथाकारलव रञ्जन
कलाकार
सङ्गीतकारगीत:
स्कोर:
हितेश सोनिक
छायाँकनसुधीर के चौधरी
सम्पादकअकिव अली
स्टुडियो
वितरकएए फिल्म्स, टी-सीरीज
प्रदर्शन
  • २३ फेब्रुअरी २०१८ (२०१८-०२-२३)
समयावधि१३८ मिनेट
देशभारत
भाषाहिन्दी
लगानीINR३० करोड[१]
कमाइINR१५२.७५ करोड[२]

सोनू के टीटू की स्वीटी (transl. Sonu's Titu's Sweety) एक २०१८ भारतीय हिन्दी हास्य चलचित्र हो जसको निर्देशन लव रञ्जनले गरेका हुन् ।[३][४] रञ्जनले भूषण कुमार, कृष्ण कुमारअंकुर गर्गको साथ चलचित्रको निर्माण पनि गरेका थिए । यस चलचित्रको सह-निर्माण लव फिल्म्सटी-सीरीजले गरेका थिए । चलचित्र २३ फेब्रुअरी २०१८ मा रिलीज भएको थियो ।[५][६]

कलाकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Sonu Ke Titu Ki Sweety is unstoppable at the box office - Eastern Eye", Eastern Eye, २६ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३ मार्च २०१८ 
  2. "Box Office: Worldwide collections and day wise break up of Sonu Ke Titu Ki Sweety", Bollywood Hungama, २४ फेब्रुअरी २०१८, अन्तिम पहुँच २४ फेब्रुअरी २०१८ 
  3. "Sonu Ke Titu Ki Sweety to clash with Aiyaary: Director Luv Ranjan says ‘my film is safe’", Hindustan Times, १२ जनवरी २०१८। 
  4. "Official Trailer: Sonu Ke Titu Ki Sweety – Luv Ranjan", YouTube, २० डिसेम्बर २०१७ – T-Seriesद्वारा। 
  5. "Sonu Ke Titu Ki Sweety trailer: Get ready to ROFL with this bromance vs romance fare", The Indian Express, डिसेम्बर २०, २०१७। 
  6. BookMyShow, "Sonu Ke Titu Ki Sweety Movie (2018) | Reviews, Cast & Release Date in - BookMyShow", BookMyShow (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]