सोनु के टिटु की स्विटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सोनू के टीटू की स्वीटीबाट अनुप्रेषित)
सोनु के टिटु की स्विटी
निर्देशकलव रञ्जन
लेखकराहुल मोदी
लव रञ्जन
कथालव रञ्जन
निर्माता
मुख्य कलाकार
छायाङ्कनसुधीर के चौधरी
सम्पादनअकिव अली
सङ्गीतगीत:
स्कोर:
हितेश सोनिक
वितरक
कम्पनीहरू
वितरकएए फिल्म्स, टी-सिरिज
प्रदर्शन मिति
  • २३ फेब्रुअरी २०१८ (2018-02-23)
अवधि
१३८ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट३० करोड[१]
बक्स अफिस१५२.७५ करोड[२]

सोनु के टिटु की स्विटी (अनुवाद: सोनुको टिटुकी स्विटी) सन् २०१८ को भारतीय हिन्दी भाषाको हास्य चलचित्र हो जसको निर्देशन लव रञ्जनले गरेका हुन्।[३][४] रञ्जनले भूषण कुमार, कृष्ण कुमारअङ्कुर गर्गको साथ चलचित्रको निर्माण पनि गरेका थिए। यस चलचित्रको सह-निर्माण लव फिल्म्सटी-सिरिजले गरेका थिए। सोनु के टिटु की स्विटी भारतमा २३ फेब्रुअरी २०१८ मा प्रदर्शित भएको थियो।[५][६]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sonu Ke Titu Ki Sweety is unstoppable at the box office - Eastern Eye", Eastern Eye, २६ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण २८ फेब्रुअरी २०१८ मिति
  2. "Box Office: Worldwide collections and day wise break up of Sonu Ke Titu Ki Sweety", Bollywood Hungama, २४ फेब्रुअरी २०१८, अन्तिम पहुँच २४ फेब्रुअरी २०१८ 
  3. "Sonu Ke Titu Ki Sweety to clash with Aiyaary: Director Luv Ranjan says ‘my film is safe’", Hindustan Times, १२ जनवरी २०१८। 
  4. "Official Trailer: Sonu Ke Titu Ki Sweety – Luv Ranjan", YouTube, २० डिसेम्बर २०१७ – T-Seriesद्वारा। 
  5. "Sonu Ke Titu Ki Sweety trailer: Get ready to ROFL with this bromance vs romance fare", The Indian Express, डिसेम्बर २०, २०१७। 
  6. BookMyShow, "Sonu Ke Titu Ki Sweety Movie (2018) | Reviews, Cast & Release Date in - BookMyShow", BookMyShow (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०१-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]