सामग्रीमा जानुहोस्

सोलु जलविद्युत केन्द्र

सोलु जलविद्युत केन्द्र
सोलु जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
सोलु जलविद्युत केन्द्र
नेपालको नक्सामा सोलु जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसोलु जलविद्युत केन्द्र
देशनेपाल
स्थानसोलुखुम्बु जिल्ला
निर्देशाङ्क२७.०°२६.०′४२.०″ उत्तर ८६.०°३४.०′६.०″ पूर्व / २७.४४५०००° उत्तर ८६.५६८३३३° पूर्व / 27.445000; 86.568333
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसोलु खोला
प्रकारनदीको पानी
क्षमता२३.५ MW

सोलु जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, २३.५ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सोलु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी को स्वामित्वमा रेहेको यो आयोजना २०७६-१२-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-१२-०३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन