सामग्रीमा जानुहोस्

सोलु दुधकोशी जलविद्युत केन्द्र

सोलु दुधा कोशी जलविद्युत केन्द्र
सोलु दुधकोशी जलविद्युत केन्द्र मा पर्दछ नेपाल
सोलु दुधकोशी जलविद्युत केन्द्र
नेपालको नक्सामा सोलु दुधा कोशी जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसोलु दुधा कोशी जलविद्युत केन्द्र
देशनेपाल
स्थानसोलुखुम्बु जिल्ला
निर्देशाङ्क२७.०°२१.०′५३.०″उ ८६.०°३७.०′३५.०″पू / 27.364722°N 86.626389°E / 27.364722; 86.626389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सहस उर्जा लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसोलु खोला
प्रकारनदीको पानी
क्षमता८६ MW

सोलु दुधा कोशी जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, ८६ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सोलु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सहस उर्जा लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७९-११-१७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०६-०१ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन