स्टिभ बाल्मर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्टिभ बाल्मर
जन्मस्टिभ एन्थोनी बाल्मर
सन् १९५६ मार्च २४
डेट्रोएट, मिचीगन
वासस्थानसेटल
अल्मा मेटरहावर्ड कलेज (बि.ए.) (१९७७)
पेशालस एन्जेलस क्लिपर्सका मालिक
गृहनगरमिचीगन (संयुक्त राज्य अमेरिका)
जम्मा सम्पतिIncrease US$ २०.७ बिलियन (२०१४)[१]
जीवनसाथीकोनी स्नीडर (१९९०–हाल; ३ सन्तान)
पुरस्कारलिजन अफ अनर[२]
वेबसाइटस्टिभ बाल्मर - माइक्रोसफ्ट.कम

स्टिभन एन्थोनी "स्टिभ" बाल्मर (जन्म २४ मार्च १९५६) सन् २००० जनवरी देखि सन् २०१४ फेब्रुअरी सम्म माइक्रोसफ्टका सीईओका रुपमा कार्य गरेका थिए ।[३] सन् २०१४ को एक अनुमान अनुसार उनि सँग २०.७ बिलियन अमेरिकी डलरको सम्पति रहेको छ जसले उनलाई फोर्ब्सको ४०० धनीहरूको सूचीमा ३२औ स्थानमा राखेको छ ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "Steve Ballmer", Forbes, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१३ 
  2. Sarkozy fait Steve Ballmer chevalier de la Légion d'honneur युट्युबमा, AFP
  3. (Microsoft.com 2008/03/01) "Steve Ballmer: Chief Executive Officer", Microsoft। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]