स्टिभ बाल्मर
स्वरूप
स्टिभ बाल्मर | |
---|---|
जन्म | स्टिभ एन्थोनी बाल्मर सन् १९५६ मार्च २४ डेट्रोएट, मिचीगन |
वासस्थान | सेटल |
मातृ शिक्षाप्रतिष्ठान | हावर्ड कलेज (बि.ए.) (१९७७) |
पेशा | लस एन्जेलस क्लिपर्सका मालिक |
गृहनगर | मिचीगन (संयुक्त राज्य अमेरिका) |
जम्मा सम्पति | US$ २०.७ बिलियन (२०१४)[१] |
जीवनसाथी | कोनी स्नीडर (१९९०–हाल; ३ सन्तान) |
पुरस्कार | लिजन अफ अनर[२] |
वेबसाइट | स्टिभ बाल्मर - माइक्रोसफ्ट.कम |
स्टिभन एन्थोनी "स्टिभ" बाल्मर (जन्म २४ मार्च १९५६) सन् २००० जनवरी देखि सन् २०१४ फेब्रुअरी सम्म माइक्रोसफ्टका सीईओका रूपमा कार्य गरेका थिए ।[३] सन् २०१४ को एक अनुमान अनुसार उनी सँग २०.७ बिलियन अमेरिकी डलरको सम्पति रहेको छ जसले उनलाई फोर्ब्सको ४०० धनीहरूको सूचीमा ३२औ स्थानमा राखेको छ ।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Steve Ballmer", Forbes, अन्तिम पहुँच सेप्टेम्बर १७, २०१३।
- ↑ Sarkozy fait Steve Ballmer chevalier de la Légion d'honneur युट्युबमा हेर्नुहोस्, AFP
- ↑ (Microsoft.com 2008/03/01) "Steve Ballmer: Chief Executive Officer", Microsoft।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा स्टिभ बाल्मर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा स्टिभ बाल्मर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।