स्नेह राणा

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


स्नेह राणा
व्यक्तिगत विबरण
जन्म नाम: स्नेह राज्य लक्ष्मी राणा
जन्म: (१९९६-०२-२८) फेब्रुअरी २८, १९९६ (उमेर २०)
भैरहवा, नेपाल
उचाइ: १.६१ मी (५ फिट   इन्च)
तौल: ४७ किग्रा (१०४ पाउन्ड)
खेल
राष्ट्र:  नेपाल
खेल: निशानेवाज

स्नेह राणा नेपाली राष्ट्रिय निशानेवाज खेलाडी हुन। उनले सन् २०१२ को लण्डन ओलम्पिकमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन।[१] महिला तर्फको १० मिटर एअर राइफल प्रतियोगितामा भाग लिएकी यिनी ३८३ स्कोर गर्दै सहभागी ५६ जना मध्ये ५४औं स्थानमा आएकी थिइन।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]