स्पेनी सुपर कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
स्पेनी सुपर कप
स्थापना १९८२
क्षेत्र  स्पेन
समूह सङ्ख्या
वर्तमान विजेता रियल म्याड्रिड(१० औंं उपाधि)
सबैभन्दा सफल क्लब एफसी बार्सिलोना (१२ पटक)
टेलिभिजन सहयोगी टेलिसिनको
२०१८ स्पेनीस सुपर कप

स्पेनीस लिग ला लिगास्पेनिस कोपा डेल रे कप विजेताहरू बिच बर्सेनि हुने फुटबल प्रतियोगिता नै स्पेनीस सुपर कप हो । जुन स्पेनको तेस्रो ठुलो फुटबल प्रतियोगिता हो।भने यश फुटबल प्रतियोगिता प्रत्येक वर्षको ला लिगा सुरु हुन भन्दा एक-दुई हप्ता संचालन हुन्छ ।यस प्रतियोगितामन दुई क्लब बिच दुई पटक वा दुई पटकको खेलको अन्तिम नतिजा बाट विजेता निधो गरिन्छ ।

विजेताहरू[सम्पादन गर्ने]

यश प्रतियोगिता सर्वाधिक धेरै पटक एफसी बार्सिलोनाले जितेको छ ।जसले १२ पटक उपाधि चुम्न सफल भएको छ।

२०१० पछिका विजेताहरू[सम्पादन गर्ने]

वर्ष विजेता उप विजेता
२०१० बार्सिलोना सेभिल्ला
२०११ बार्सिलोना रियल म्याड्रिड
२०१२ रियल म्याड्रिड बार्सिलोना
२०१३ बार्सिलोना एटलेटिको म्याड्रिड
२०१४ एथ्लेटिको म्याड्रिड रियल म्याड्रिड
२०१५ एथ्लेटिको बिल्बाओ बार्सिलोना
२०१६ बार्सिलोना सेभिल्ला

सर्वाधिक गोलकर्ता[सम्पादन गर्ने]