स्पेनी सुपर कप
स्वरूप
| स्थापना | १९८२ |
|---|---|
| क्षेत्र | |
| समूह सङ्ख्या | २ |
| वर्तमान विजेता | रियल म्याड्रिड(१० औंं उपाधि) |
| सबैभन्दा सफल क्लब | एफसी बार्सिलोना (१२ पटक) |
| टेलिभिजन सहयोगी | टेलिसिनको |
स्पेनीस लिग ला लिगा र स्पेनिस कोपा डेल रे कप विजेताहरू बिच बर्सेनि हुने फुटबल प्रतियोगिता नै स्पेनीस सुपर कप हो । जुन स्पेनको तेस्रो ठुलो फुटबल प्रतियोगिता हो भने यस फुटबल प्रतियोगिता प्रत्येक वर्षको ला लिगा सुरु हुन भन्दा एक-दुई हप्ता अघि सञ्चालन हुन्छ । यस प्रतियोगितामा दुई क्लब बिच दुई पटक वा दुई पटकको खेलको अन्तिम नतिजाबाट विजेता निधो गरिन्छ ।
विजेताहरू
[सम्पादन गर्नुहोस्]यश प्रतियोगिता सर्वाधिक धेरै पटक एफसी बार्सिलोनाले जितेको छ ।जसले १२ पटक उपाधि चुम्न सफल भएको छ।
२०१० पछिका विजेताहरू
[सम्पादन गर्नुहोस्]| वर्ष | विजेता | उप विजेता |
|---|---|---|
| २०१० | बार्सिलोना | सेभिल्ला |
| २०११ | बार्सिलोना | रियल म्याड्रिड |
| २०१२ | रियल म्याड्रिड | बार्सिलोना |
| २०१३ | बार्सिलोना | एटलेटिको म्याड्रिड |
| २०१४ | एथ्लेटिको म्याड्रिड | रियल म्याड्रिड |
| २०१५ | एथ्लेटिको बिल्बाओ | बार्सिलोना |
| २०१६ | बार्सिलोना | सेभिल्ला |
सर्वाधिक गोलकर्ता
[सम्पादन गर्नुहोस्]
लियोनेल मेस्सी:-१२ गोल