स्वाति तारा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यको तुलनामा स्वातिको व्यास लगभग 25 गुना छ

स्वाति वा आर्कट्युरस (अङ्ग्रेजी: Arcturus) ग्वाला तारामण्डलमा स्थित एक सुन्तले रंगको दानव तारा हो। यसको बायर नाम "अल्फा बोओटीस" (α Boötis) हो। यो आकाशको तेस्रो सबभन्दा चम्किलो तारा हो। यसको सापेक्ष कान्तिमान (चमक) -०.०४ मैग्निट्यूड छ। स्वातिपृथ्वीबाट ३६.७ प्रकाश-वर्षको टाडा छ र हाम्रो सूर्यबाट २५.७ गुना व्यास (डायामीटर) छ। यसको सतही तापमान ४,३०० कैल्विन अनुमानित गरिन्छ। स्वातिका अध्ययनबाट यो शंका पैदा हो भएको छ कि यसको द्वितारा हुने सम्भावना छ जसमा यसको साथी तारा यसबाट २० गुना कम चमक भएकोछ, तर यो अहिले पूर्ण प्रकार प्रमाणित भएको छैन ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]