सामग्रीमा जानुहोस्

स्वेता भारद्वाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वेता भारद्वाज
स्वेता भारद्वाज
जन्म (1985-09-30) ३० सेप्टेम्बर १९८५ (उमेर ४०)
मुम्बई, भारत
पेशाअभिनेत्री र मोडेल
कार्यकाल२००७-वर्तमान

स्वेता भारद्वाज एक भारतीय मोडल र भारतीय चलचित्र अभिनेत्री हुन् जुन तमिल चलचित्रबलिउडमा आफ्नो अभिनय कार्यको लागि प्रसिद्ध छिन् । उनले आफ्नो अभिनयको सुरुवात हिन्ही चलचित्र मिसन इस्तानबुल (२००८)बाट गरेकी छिन् ।

स्वेताको जन्म दिल्लीमा भएको हो । उनले आफ्नो प्राथमिक र उच्च माध्यमिक शिक्षा दिल्लीबाट नै प्राप्त गरेकी हुन् । []

फिल्मोग्राफी

[सम्पादन गर्नुहोस्]
सालचलचित्रभुमिकाभाषाटिप्पणी
२००८मिशन इस्तानबुललिसा लोबोहिन्दी[]
२००९इन्दुमतीहनीतेलगु[]
२०११बिन बुलाए बरातीहिन्दी[]
२०११लुटतान्याहिन्दी[]
२०११प्लेयर्ससयलाहिन्दी[]
२०११रक्त - एक रिस्ताहिन्दी[]
२०१२बिजनेशम्यानपाहुनाको भुमिकातेलगु
२०१२चालिस चौरासी हिन्दी[]
२०१३अदा[]तेलगु

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "Mission Istanbul Cast and Crew - Hindi Movie", Apunkachoice.com, अन्तिम पहुँच २०११-१२-०२
  2. "Indumathi movie Reviews, Trailers, Wallpapers, Songs, Telugu", Apunkachoice.com, अन्तिम पहुँच २०११-१२-०२
  3. "Shweta Bhardwaj's item song", youtube.com, २०११-०७-१८, अन्तिम पहुँच २०११-१२-०२
  4. "Loot movie Reviews, Trailers, Wallpapers, Songs, Hindi", Apunkachoice.com, अन्तिम पहुँच २०११-१२-०२
  5. "Many directors find me hot: Shweta Bhardwaj - Times of India", Articles.timesofindia.indiatimes.com, २०११-०७-२०, अन्तिम पहुँच २०११-१२-०२ अभिलेखिकरण २०१२-०७-०९ = Archive.today
  6. "Shweta Bhardwaj hospitalized! - Trade News", BollywoodTrade.com, २०११-१०-१०, अन्तिम पहुँच २०११-१२-०२
  7. "Shweta Bhardwaj to groove with Naseeruddin Shah - Times of India", Articles.timesofindia.indiatimes.com, २०११-०७-०६, अन्तिम पहुँच २०११-१२-०२ अभिलेखिकरण २०११-०९-१७ वेब्याक मेसिन
  8. "Adda to release in May", postnoon.com, मार्च २६, २०१३, अन्तिम पहुँच मार्च ३०, २०१३ अभिलेखिकरण अप्रिल ११, २०१३ = Archive.today

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]