हँसुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हँसुली महिलाले घाँटीमा लगाउने गहना हो । यो चाँदी वा सुनबाट बनाइन्छ । यो गोलाकार (हँसिया आकार) को हुन्छ । प्रायःजसो नेपालका तराई भेगका महिलाहरूले हँसुली लगाउँछन् ।