हम्जा बेन्डल्लाज
स्वरूप
हम्जा बेन्डल्लाज | |
---|---|
जन्म | १९८८ टिजी ओउजु |
राष्ट्रियता | अल्जेरिया |
अन्य नाम | बिएक्स१ स्माइलिङ् ह्याकर |
मातृ शिक्षाप्रतिष्ठान | युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी हुआरी बोउमेडिन |
पेशा | कम्प्युटर इन्जिनियर, ह्याकर |
हम्जा बेन्डल्लाज (बर्बर भाषा: ⵀⴰⵎⵣⴰ ⴱⴻⵏ ⴷⴻⵍⴰⵊ, अरबी: حمزة بن دلاج), सन् १९८८ मा Tizi Ouzouमा जन्मिएका,[१][२] कार्डर हुन् जसको कोड नाम BX1 [३] र उपनाम "स्माइलिङ् ह्याकर" हो। बेन्डल्लाज बहुभाषी र ५ भाषा बोल्न सक्ने भएकाले यही खुबीको प्रयोग गरेर संसारभरीबाटै मुनाफा कमाउने गर्छन्। हम्जा बेन्डल्लाज आधुनिक-दिनको अनलाइन रोबिन हुडको संस्करण हो र उनको गृह देश अल्जेरियामा त उनलाई नायक नै मान्ने गरिन्छ।
मृत्युको झुठो खबर
[सम्पादन गर्नुहोस्]एक समय सामाजिक सञ्जालमा यस्ता कैयौँ भिडियो, चित्र र तस्वीर प्रसारण गरियो जसमा हम्जालाई फाँसी दिदै गरेको भनेर दावी गरिएको पाइयो तर हम्जा बेन्डल्लाज जीवित नै छन् र जुन तस्विरलाई गलत तरिकाले प्रसारित गरिन्थ्यो त्यो उनको नभएर माजिद कावौसिफर नामक एक मृत व्यक्तिको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Major Computer Hacking Forum Dismantled वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२८ मिति. (Voir : Hamza Bendelladj, ara Bx1, 27, of Algiers , Algeria), en bas de page du communiqué du 15 juillet 2015, sur le site officiel du FBI.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;aljazeera
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Algerian National Extradited from Thailand to Face Federal Cyber Crime Charges in Atlanta for SpyEye Virus वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२९ मिति. Communiqué du 3 mai 2013 sur le site officiel du FBI.
- ↑ https://www.techworm.net/2016/05/hamza-bendelladj-aka-smiling-hacker.html वेब्याक मेसिन अभिलेखिकरण २०२३-०६-०५ मिति