सामग्रीमा जानुहोस्

हरदेओल

हरदेओल
हरदेओल (बायाँ) तथा त्रिशुली प्रथम
सर्वोच्च विन्दु
उचाइ७,१५१ मी (२३,४६१ फिट)
प्रमुखता१,३०० मी (४,३०० फिट)[]
निर्देशाङ्क३०°३३′३६″उ ८०°००′३६″पू / 30.56000°N 80.01000°E / 30.56000; 80.01000[]
भूगोल
हरदेओल मा पर्दछ भारत
हरदेओल
हरदेओल
भारतको नक्सामा हरदेओल हिमाल
स्थानपिथौरागढ जिल्ला, उत्तराखण्ड, भारत
हिमशृङ्खलाकुमाउँ हिमशृङ्खला
आरोहण
पहिलो आरोहण३१ मे १९७८ मा भारत तिब्बत सीमा प्रहरीको आरोहण दलद्वारा
सबैभन्दा सजिलो मार्गपूर्वी ढलान

हरदेओल भारतको कुमाउँ हिमशृङ्खलाको प्रमुख हिमाल हो। यो हिमाल उत्तराखण्डको पिथौरागढ जिल्लामा अवस्थित मिलम उपत्यकाको उत्तरी भागमा रहेको छ। ३१ मे १९७८ मा भारत तिब्बत सीमा प्रहरीको आरोहण दलले यस हिमालको सफल आरोहण गरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]