हरिकृष्ण कार्की
स्वरूप
हरिकृष्ण कार्की | |
|---|---|
| सर्वोच्च अदालत | |
| पद बहाली १ अगस्ट २०१६ | |
| व्यक्तिगत विवरण | |
| जन्म | १० सेप्टेम्बर १९५८ ओखलढुंगा, नेपाल |
| पेशा | कायममुकायम प्रधानन्यायाधीश |
| वेबसाइट | https://supremecourt.gov.np/ |
हरिकृष्ण कार्की (जन्मः २०१५ भदौ २५) नेपालका एक न्यायाधीश, नेपाल राज्यका पूर्वमहान्यायाधिवक्ता एवं नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हुन् । हाल उनी नेपालको सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश छन्।[१] बीचैमा आकस्मिक कारण नपरेमा उनले २०८० भदौ १४ सम्म सर्वोच्चमा न्याय सम्पादन गर्न पाउनेछन् ।[२]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कार्कीको जन्म २०१५ भदौ २५ मा ओखलढुंगामा भएको हो।[३]
क्यारियर
[सम्पादन गर्नुहोस्]२०६९ माघदेखि चार वर्षका लागि नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका कार्की कार्यकाल पूरा नगरी २०७२ असोज २८ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए ।[४] महान्यायाधिवक्ता छँदाछँदै उनी २०७३ साउन १२ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।[५] [६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ https://www.himalkhabar.com/news/132371[स्थायी मृत कडी]
- ↑ https://annapurnapost.com/news/harikrishna-karki-is-heading-the-court-213588
- ↑ "Honourable Mr. Hari Krishna Karki"।[स्थायी मृत कडी]
- ↑ https://ekantipur.com/news/2013/01/17/361027.html[स्थायी मृत कडी]
- ↑ https://ekantipur.com/ampnews/2016-07-31/20160731203729.html[स्थायी मृत कडी]
- ↑ सर्वोच्च अदालत[स्थायी मृत कडी]