हर्षवर्द्धन
हर्षवर्द्धन | |
---|---|
महाराजधिराज | |
![]() हर्षवर्द्धनको सिक्का, अन्दाजी ६०६ - ६४७ ई.स.[१] | |
हर्षको साम्राज्य | |
शासनकाल | अन्दाजी 606 – c. 647 CE |
पूर्वाधिकारी | राज्यवर्द्धन |
उत्तराधिकारी | यशोवर्मन |
जन्म | 590 ई.स. |
मृत्यु | 647 ई.स. |
वंश | वर्द्धन (पुष्यभूति) |
बाबु | प्रभाकरवर्द्धन |
धर्म | हिन्दू, बौद्ध |
हर्ष वा हर्षवर्द्धन (590-647 ई.) प्राचीन भारतमा एक राजा थिए उनले उत्तरी भारतमा आफ्ना एक सुदृढ साम्राज्य स्थापित गरेको थिए। उनी हिन्दु सम्राट जसले पञ्जाब छोडेर शेष समस्त उत्तरी भारतमा राज्य गरे। सम्राट शशांकको मृत्यु पश्चात उनी बङ्गाल पनि जित्नमा सामर्थ भए । हर्षवर्द्धनको शासनकालका इतिहास मगधबाट प्राप्त दुई ताम्रपत्रहरू, राजतरङ्गिणी, चीनी यात्री युवान च्वांगका विवरण र हर्ष एवम् बाणभट्ट रचित संस्कृत काव्य ग्रन्थहरूमा प्राप्त थिए । शासनकाल ईश्वी सन् ६०६ देखि ६४७ सम्म पुष्यभूति राजवंश (वर्धन राजवंश)का हर्षवर्द्धन थिए ।
उसको पिताको नाम 'प्रभाकरवर्द्धन' थियो।