हर्षवर्द्धन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हर्षवर्द्धन
महाराजधिराज
Harshavardhana Circa AD 606-647.jpg
हर्षवर्द्धनको सिक्का, अन्दाजी ६०६ - ६४७ ई.स.[१]
हर्षको साम्राज्य
शासनकालअन्दाजी 606 – c. 647 CE
पुर्वाधिकारीराज्यवर्द्धन
उत्तराधिकारीयशोवर्मन
वंशवर्द्धन (पुष्यभूति)
पिताप्रभाकरवर्द्धन
जन्म590 ई.स.
मृत्यु647 ई.स.
धर्महिन्दू, बौद्ध
हर्षवर्द्धनका साम्राज्य
हर्षको टीला

हर्ष वा हर्षवर्द्धन (590-647 ई.) प्राचीन भारतमा एक राजा थियो जसले उत्तरी भारतमा आफ्ना एक सुदृढ साम्राज्य स्थापित गरेको थिए। यो हिन्दु सम्राट जसले पञ्जाब छोडेर शेष समस्त उत्तरी भारतमा राज्य गरे। सम्राट शशांकको मृत्यु पश्चात उनी बंगाल पनि जित्नमा सामर्थ भए । हर्षवर्द्धनको शासनकालका इतिहास मगधबाट प्राप्त दुई ताम्रपत्रहरू, राजतरंगिणी, चीनी यात्री युवान च्वांगका विवरण र हर्ष एवम् बाणभट्ट रचित संस्कृत काव्य ग्रन्थहरूमा प्राप्त थिए । शासनकाल ईश्वी सन् ६०६ देखि ६४७ सम्म पुष्यभूति राजवंश (वर्धन राजवंश)का हर्षवर्द्धन थिए ।

उसको पिताको नाम 'प्रभाकरवर्द्धन' थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]