हर्षाली मल्होत्रा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हर्षाली मल्होत्रा
जन्महर्षाली मल्होत्रा
(२००८-०६-०३) जुन ३, २००८ (उमेर ११)
राष्ट्रियताभारतीय
शिक्षासामान्य
पेशा
  • बालकलाकार
कार्यकाल२०१३ वर्तमान
धर्महिन्दू

हर्षाली मल्होत्रा (अङ्ग्रेजी: Harshaali Malhotra; जन्म ३ जून २००८) उनी हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार हुन् ।[१][२] उनले हालै २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन । साथै उनी हिन्दी टेली चलचित्र कूबूल है तथा लौट आओ तृषामा कार्यरत छिन् ।

जीवनी[सम्पादन गर्ने]

चलचित्रहरू[सम्पादन गर्ने]

बर्ष चलचित्र भूमिका
२०१५ बजरंगी भाईजान मुन्नी (सानी बच्ची)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]