हर हर महादेव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हर हर महादेव ( संस्कृत: हर हर महादेव ) हिन्दू देवता शिवको प्रशंसा गरिएको संस्कृत स्लोक हो। [१] [२] यो स्लोक सामान्यतया शुभ अवसरहरू, जस्तै प्रार्थना र शिव मन्दिरमा प्रवेशमा र युद्धको समयमा भक्तहरू द्वारा जप गरिन्छ। [३]

महारानी पद्मिनी र हजारौं महिलाहरूले अलाउद्दीन खल्जीबाट आफ्नो इज्जत जोगाउन जौहर गर्दा पौराणिक आह्वान गरेका थिए। [४]

मराठा सेनामा युद्धको समयमा सैनिकको हौसला बढाउन हर हर महादेवको स्तुती गरिन्थ्यो ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Way of Life: King, Householder, Renouncer : Essays in Honour of Louis Dumont, १९८८। 
  2. Reflections on the Tantras, १९७८। 
  3. Banaras: CITY OF LIGHT, २०१३-०६-०५। 
  4. Indian Woman, Feminism and Women's Liberation, २०२२-१२-०५। 
  5. अनघा जोग्लेकर (२०१६), बाजीराव बल्लाल्: एक अद्वितीय योद्धा, Notion Press, आइएसबिएन 978-1-945825-78-1 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]