हार्वर्ड कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हार्वर्ड कलेज
प्रकारनिजी नाफारहित कलेज
स्थापनासन् १६३६
विद्यार्थीहरू६,७८८[१]
स्थान, ,
संयुक्त राज्य
क्याम्पससहरी
वेबसाइटcollege.harvard.edu

हार्वर्ड कलेज संयुक्त राज्य अमेरिकाको क्याम्ब्रिज, म्यासेचुसेट्समा रहेको आइभी लिग समूहमा पर्ने एक कलेज हो। हार्वर्ड विश्वविद्यालय अन्तर्गतको यस कलेजमा स्नातक तहसम्मको पढाई हुने गरेको छ। हार्वर्ड विश्वविद्यालयको मूल विद्यालयको रूपमा यस यस कलेजको स्थापना सन् १६३६ मा गरिएको थियो। वर्तमान समयमा यो कलेज संयुक्त राज्य अमेरिकाको उच्च शिक्षाको सबैभन्दा पुरानो संस्था र संसारको सबैभन्दा प्रतिष्ठित कलेजहरूमध्येको एक हो।[२][३]

हार्वर्ड विश्वविद्यालयको पारम्परिक कला र विज्ञान सङ्कायको एउटा भाग रहेको यस कलेजले कला स्नातकविज्ञान स्नातक विषयको डिग्री प्रदान गर्ने गरेको छ। यस कलेजमा भर्ना हुनको लागि आउने विद्यार्थीहरूको आवेदनलाई गहन रूपले जाँच गरी मात्रै ५% लाई भर्ना दिने गरिन्छ।[४][५] यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू ४५० भन्दा बढी पाठ्यक्रम सङ्गठनहरूसँग मिलेर काम गर्ने गरेका छन्।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

उल्लेखनीय विद्यार्थीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Harvard Common Data Set 2018-2019, Part B", Harvard University। 
  2. Rudolph, Frederick (१९६१), The American College and University, University of Georgia Press, पृ: ३, आइएसबिएन 0-8203-1285-1 
  3. Keller, Morton; Keller, Phyllis (२००१), Making Harvard Modern: The Rise of America's University, Oxford University Press, पृ: 463–481, आइएसबिएन 0-19-514457-0, "Harvard's professional schools... won world prestige of a sort rarely seen among social institutions. (...) Harvard's age, wealth, quality, and prestige may well shield it from any conceivable vicissitudes." 
    Spaulding, Christina (१९८९), "Sexual Shakedown", in Trumpbour, John, How Harvard Rules: Reason in the Service of Empire, South End Press, पृ: 326–336, आइएसबिएन 0-89608-284-9, "...[Harvard's] tremendous institutional power and prestige (...) Within the nation's (arguably) most prestigious institution of higher learning..." 
  4. "Record-Low 4.59 Percent of Applicants Accepted to Harvard Class of 2022", The Harvard Crimson, २९ मार्च २०१८, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ९ नोभेम्बर २०२० मिति
  5. "Record-Low 4.5 Percent of Harvard College Applicants Accepted to Class of 2023", The Harvard Crimson, २९ मार्च २०१९, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१९ 
  6. "Student Activities", अन्तिम पहुँच ७ डिसेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]