सामग्रीमा जानुहोस्

हिजो, आज, भोलि (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिजो, आज, भोलि
निर्देशकहिरासिंह खत्री
लेखकश्रीधर खनाल
मुख्य कलाकारहिरासिंह खत्री
मित्र लाल
शान्ति मास्के
वसुन्धरा भुसाल
प्रदीप रिमाल
छायाङ्कनदेउजी भाइ
वितरक
कम्पनी
नेपाल सरकारको सूचना विभाग
प्रदर्शन मिति
२०२४ फागुन २
देशनेपाल
भाषानेपाली

हिजो, आज, भोलि वि.सं. २०२४ फागुन २ गते सूचना मन्त्रालय अन्तर्गतको सूचना विभागले आफ्नो दोस्रो चलचित्रको रूपमा यसलाई प्रदर्शन गरेको थियो। यो चलचित्रलाई हिरासिंह खत्रीले निर्देशन गरेका थिए।[] चलचित्रमा भुवन चन्द मुख्य महिला पात्र थिइन् भने मित्रलाल शर्मा नवनायक थिए अन्य कलाकारमा वसुन्धरा भुसाल, हरिप्रसाद रिमाल, इन्द्रलाल श्रेष्ठ, प्रदीप रिमाल, श्रीधर खनाल लगायत थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Hijo Aaja Bholi", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 
  2. "Nepali Film – Santan (1989)", फिल्म्स अफ नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]