सामग्रीमा जानुहोस्

हिन्दु शाही वंश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिन्दू शाहीबाट अनुप्रेषित)
हिन्दु शाही
879–1026
एसियामा हिन्दू शाही ८०० ई.सा.
एसियामा हिन्दू शाही ८०० ई.सा.
राजधानीकाबुल
धर्म
हिन्दु
राजा 
ऐतिहासिक कालमध्यकाल
• स्थापित
879
• विस्थापित
1026
पूर्ववर्ती
तुर्क शाही
अचेलअफगानिस्तान
The Amb Hindu Temple complex was built between the 7th and 9th centuries CE during the reign of the Hindu Shahi Empire.[]

हिन्दु शाही (879–1026) अफगानिस्तानको अन्तिम हिन्दू राजवंश थियो जसले काबुल उपत्यका तथा गान्धार (वर्तमान पाकिस्तानअफगानिस्तान)माथि मध्ययुगमा राज्य गरेको थियो । यस वंशले तुर्क शाहीको शासनकाल पश्चात उदय गरेको थियो । काबुल उपत्यका तथा गान्धारमा दुईटा वंश थियो: क्षत्रिय वंश र ब्राह्मण वंश ।[] दुवै वंशले शाही उपाधि धारण गरेको थियो । []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Gazetteer of the Attock District, 1930, Part 1, Sang-e-Meel Publications, १९३२, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१७ 
  2. २.० २.१ Rafi U. Samad (२०११), The Grandeur of Gandhara: The Ancient Buddhist Civilization of the Swat, Peshawar, Kabul and Indus Valleys, Algora Publishing, पृ: 275–, आइएसबिएन 978-0-87586-860-8