हिमाली निलो भालु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

Script error: No such module "Automated taxobox". हिमाली निलो भालु वा तिब्बती निलो भालु (तिब्बती: डोम ग्यामुक) खैरो भालुको एक प्रजाति हो । यो नेपालको हिमाली क्षेत्रमा र तिब्बतको पठारमा पाइने गर्दथ्यो । यो भालु १८५४ मा पहिलो पटक फेला परेको थियो । यो भालुलाई यतिको किम्बदन्तीसँग सम्बन्धित मानिएको पाइन्छ । सन् १९६० मा एडमण्ड हिलारीले गरेको यतिको अवशेषको खोजीको क्रममा उनले केही भुत्ला फेला पारेका थिए, जसलाई स्थानीयहरूले यतिको रौँ भएका थिए । तर पछि वैज्ञानिकहरूले त्यसलाई हिमाली निलो भालुको रौँ भनेर प्रमाणित गरे ।[१][२]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]