हिमाली निलो भालु
स्वरूप
| हिमाली निलो भालु | |
|---|---|
| U. a. pruinosus | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जनावर |
| सङ्घ: | रज्जुकी |
| वर्ग: | स्तनधारी प्राणी |
| गण: | मांसाहारी |
| परिवार: | Ursidae |
| वंश: | Ursus |
| Species: | U. arctos |
| Subspecies: | {{{1}}}
|
| त्रिपद नाम | |
| Ursus arctos pruinosus Blyth, 1854 | |
हिमाली निलो भालु वा तिब्बती निलो भालु (तिब्बती: डोम ग्यामुक) खैरो भालुको एक प्रजाति हो । यो नेपालको हिमाली क्षेत्रमा र तिब्बतको पठारमा पाइने गर्दथ्यो । यो भालु १८५४ मा पहिलो पटक फेला परेको थियो । यो भालुलाई यतिको किम्बदन्तीसँग सम्बन्धित मानिएको पाइन्छ । सन् १९६० मा एडमण्ड हिलारीले गरेको यतिको अवशेषको खोजीको क्रममा उनले केही भुत्ला फेला पारेका थिए, जसलाई स्थानीयहरूले यतिको रौँ भएका थिए । तर पछि वैज्ञानिकहरूले त्यसलाई हिमाली निलो भालुको रौँ भनेर प्रमाणित गरे ।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Genève: 15 000 francs pour une peau de yéti" वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-२४ मिति
- ↑ Détail du lot n° 872" वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-२६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा हिमाली निलो भालु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।