सामग्रीमा जानुहोस्

हिरोपन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिरोपन्तिबाट अनुप्रेषित)
हिरोपन्ती
हिरोपन्ती पोस्टर
निर्देशकसब्बीर खान
लेखकसंजीव दुत्ता
कथाभास्कर
निर्मातासाजिद नाडियाडवाला
मुख्य कलाकारटाइगर श्राफ
कृति सेनन
प्रकाश राज
छायाङ्कनहरी वेदान्तम
सम्पादनजन कार्नोचन
सङ्गीतसाजिद-वाजिद
मज मुसिक
मुस्तफा जाहिद
वितरक
कम्पनी
नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट
वितरकयुटिभी मोसन पिक्चर्स
प्रदर्शन मिति
  • २३ मे २०१४ (2014-05-23)
अवधि
१४६ मिनेट
देशभारत
भाषाहिन्दी
लागत₹२१० मिलियन (युएस$२.९ मिलियन)
बक्स अफिस₹६५० मिलियन (युएस$९.१ मिलियन)(विश्वव्यापी कमाई)[१]

हिरोपन्ती एक भारतीय चलचित्र हो। यसको निर्देशन सब्बीर खान ले गरेका हुन्। यस चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेको हुन्। यो चलचित्रमा टाइगर श्राफ र कृति सेननको मुख्य भूमिका छ।

पात्र

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Heropanti Movie 3rd Week Thursday(21st Day) Worldwide Box Office Collection", BollyBoxOfficeCollection, २३ मे २०१४, मूलबाट २९ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०१४। अभिलेखिकरण ७ जनवरी २०१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]