हिलारी डफ
स्वरूप
हिलारी डफ | |
|---|---|
| जन्म | हिलारी इरहेर्ट डफ २८ सेप्टेम्बर १९८७ |
| पेशा |
|
| कार्यकाल | १९९३–हाल सम्म |
हिलेरी एरहार्ड डफ (अंग्रेजी:Hilary Erhard Duff) एक अमरीकी अभिनेत्री एवं गायिका हुन्। उनको ठुली बहिनी हेलि डफ पनि एक गायिका हुन्। छोटो पर्दामा लिजी मकग्वायरको रूपमा सफलता प्राप्त गरे पछि उनीले धेरै चलचित्रमा अभिनय गरिन् जसमा प्रमुख हुन्, चीपर बाइ द डजन (२००३), द लिजी मकग्वायर मूवी (२००३) तथा अ सिंद्रेला स्टोरी (२००४)। उनले २००५मा $ १.५ करोड कमाइन्।[१] डफले पाँप संगीतमा खूब सफलता हासिल गरेकी छिन् तथा उनको एलबमको १.३ करोड भन्दा धेरैको बिक्री भएको थियो।[२] उनले आफ्नु कपडाहरूको कलेक्शन, स्टफ बाई हिलरी डफ शुरू गरिन् तथा एलिजाबेथ आर्डनको साथ एक इत्रको शुरूआत पनि गरिन्। २००७को उसको चलचित्र वाँर ईंक तथा अनुप्राणित फूडफाइट हो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://gossip.about.com/od/celebrityinterviews/a/Forbes_Richest.htm अभिलेखिकरण २०१६-०३-०३ वेब्याक मेसिन
- ↑ "Hilary Duff returns With Love and Dignity!"
- ↑ Live Daily (जुलाई ११, २००७), "Hilary Duff reshuffles Canadian dates"।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा Hilary Duff सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा Hilary Duff का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।