हेइली एट्वेल
हेइली एट्वेल | |
---|---|
![]() हेइली एट्वेल | |
जन्म | हेइली एलिजाबेथ एट्वेल ५ अप्रिल १९८२ लण्डन, संयुक्त अधिराज्य |
राष्ट्रियता | ![]() |
पेशा | अभिनेत्री |
कार्यकाल | २००५– हाल |
हेइली एलिजाबेथ एट्वेल (जन्म ५ अप्रिल , १९८२) [१] एक ब्रिटिश अभिनेत्री हुन् । [२]
बाल्यकाल[सम्पादन गर्नुहोस्]
हेइली एलिजाबेथ एट्वेल ५ अप्रिल १९८२ मा लन्डन जन्मिएकी थिइन् । उनको बुबा, ग्राँन्ट, केन्सस शहर, मिसौरीका फोटोग्राफर थिए । उनका आमा एलिसन ब्रिटिश हुन् । एट्वेलले संयुक्त आधिराज्य र संयुक्त राज्यको दोहरो नागरिकता पाएकी छिन् ।[३]
चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]
अभिनय जीवन[सम्पादन गर्नुहोस्]
व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]
फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]
अवार्ड तथा मनोनयन[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ Births, Marriages & Deaths Index of England & Wales, 1916–2005.; at ancestry.com
- ↑ "Hayley Atwell to star in US series", BelfastTelegraph.co.uk।
- ↑ "हेइली एट्वेल सँगको अन्तरबार्ता", femail.com.au, २००८, अन्तिम पहुँच २० अप्रिल २००९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा हेइली एट्वेल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।