हेजल कीच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेजल कीच
Hazel Keech at the launch of 'Dongri To Dubai' book (1).jpg
हेजल कीचमा २०१२मा
जन्म१९८६/१९८७ (उमेर २९–३०)
एसेक्स, इंल्याण्ड
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताब्रिटिश
पेशामोडल, अभिनेत्री
कार्यकाल२००७–हाल सम्म
आफन्तयुवराज सिंह

हेजल कीच (जन्म १९८६/१९८७ (उमेर २९–३०)[१] रोज डनको नामले [२]) एक भारतीय मूलकी ब्रिटिश मोडल हुन् जसले भारतीय टेली चलचित्र र चलचित्रमा कार्य गरी सकेकी छिन् । उनी बडीगार्ड चलचित्रमा आफ्नु कार्यको लागि जनिने गर्छिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म इंल्याण्डको एसेक्समा भएको थियो। उनका बुबा एक ब्रिटिस हुन् भने उनकी आम एक हिन्दु हुन् । उनले रेडब्रिजमा राहेको बिल हाइ स्कूलबाट आफ्नो शिक्षा प्राप्त गरिन् । १२ नोभेम्बर २०१५मा उनको युवराज सिंहसँग फूलमाला भएको थियो।[३][४][५][६][७]

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भूमिका भाषा स्रोत
२००७ बिल्ला रिहा तमिल
२०११ बडीगार्ड माया हिन्दी
२०१२ मैक्सिमम अतिथि भूमिका हिंदी
२०१२ कृष्णम वन्दे जगद्गुरुम अतिथि भूमिका तेलुगु
२०१४ हीर एंड हीरो अतिथि भूमिका पञ्जाबी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Sonal Chawla (३ Mar २०११), "Sallu's new girl Hazel Keech follows Kat", Indiatimes, अन्तिम पहुँच ११ डिसेम्बर २०१३ 
  2. "Hazel Keech is back with a bang", ndtv.com, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  3. http://timesofindia.indiatimes.com/entertainment/hindi/bollywood/news/Yuvraj-Singhs-mother-Hazel-Keech-is-a-reflection-of-me/articleshow/49768449.cms
  4. "Sallu's new girl Hazel Keech follows Kat", The Times Of India, ३ मार्च २०११। 
  5. "Hazel Keech talks about her favourite past times One of my favourite past times is travelling. I love visiting new places and revisiting others.", mid-day.com, अन्तिम पहुँच ७ डिसेम्बर २०१३ 
  6. Rob Parsons (२०११-०९-०९), "West End chorus girl strikes Bollywood gold — Film — Arts — Evening Standard", Thisislondon.co.uk, अन्तिम पहुँच २०१२-०७-२० 
  7. Yuvraj Singh Gets Engaged To Model-Actress Hazel Keech

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]