हेनरी केभेन्डिस
स्वरूप
(हेनरी काभेनडिशबाट अनुप्रेषित)
हेनरी केभेन्डिस | |
---|---|
जन्म | नीस, सार्डिनिया का राज्य | १० अक्टोबर १७३१
मृत्यु | २४ फेब्रुअरी १८१० लण्डन, इङ्ल्याण्ड | (उमेर ७८)
राष्ट्रियता | ब्रिटिश |
मातृ शिक्षाप्रतिष्ठान | क्याम्ब्रिज विश्वविद्यालय |
चिनारीको कारण | हाइड्रोजनको खोज पृथ्वीको घनत्व मापन |
वैज्ञानिक करियर | |
क्षेत्र | रसायन शास्त्र, भौतिक शास्त्र |
हेनरी केभेन्डिस (१० अक्टोबर १७३१-२४ फेब्रुअरी १८१०) एक ब्रिटिश प्राकृतिक दार्शनिक, वैज्ञानिक, र एक महत्त्वपूर्ण प्रायोगिक र सैद्धान्तिक रसायनज्ञ र भौतिक विज्ञानी थिए। हेनरी केभेन्डिस उनको हाइड्रोजनको खोज या जुनलाई उनले "ज्वलनशील हावा" बताएका थिए, को लागि विख्यात छन्।[१]लेभोइजरले यसको थप अध्ययन गरे र यस तत्त्वको नामाकरण गरे।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Cavendish, Henry (1766).