हेनरी केभेन्डिस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हेनरी केभेन्डिस
Cavendish Henry signature.jpg
हेनरी केभेन्डिस
जन्म(१७३१-१०-१०)१० अक्टोबर १७३१
नीस, सार्डिनिया का राज्य
मृत्यु२४ फेब्रुअरी १८१०(१८१०-०२-२४) (७८ वर्ष)
लण्डन, इङ्ल्याण्ड
राष्ट्रियताब्रिटिश
मातृ शिक्षाप्रतिष्ठानक्याम्ब्रिज विश्वविद्यालय
चिनारीको कारणहाइड्रोजनको खोज
पृथ्वीको घनत्व मापन
वैज्ञानिक करियर
क्षेत्ररसायन शास्त्र, भौतिक शास्त्र

हेनरी केभेन्डिस (१० अक्टोबर १७३१-२४ फेब्रुअरी १८१०) एक ब्रिटिश प्राकृतिक दार्शनिक, वैज्ञानिक, र एक महत्त्वपूर्ण प्रायोगिक र सैद्धान्तिक रसायनज्ञ र भौतिक विज्ञानी थिए। हेनरी केभेन्डिस उनको हाइड्रोजनको खोज या जुनलाई उनले "ज्वलनशील हावा" बताएका थिए, को लागि विख्यात छन्।[१]लेभोइजरले यसको थप अध्ययन गरे र यस तत्त्वको नामाकरण गरे।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Cavendish, Henry (1766).

बाह्य सूत्रहरू[सम्पादन गर्ने]