हेल बेरी
स्वरूप
हेल बेरी | |
---|---|
जन्म | मारिया हेल बेरी अगस्ट १४, १९६६ क्लेभल्याण्ड, ओहायो, संयुक्त राज्य अमेरिका |
वासस्थान | हलिउड हिल्स, लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
मातृ शिक्षाप्रतिष्ठान | कायहोगा सामुदायिक कलेज |
पेशा | अभिनेत्री, भुतपूर्व मोडल |
कार्यकाल | १९८९-वर्तमान |
उचाइ | ५ फिट ५ इन्च (१.६५ मी) [१] |
जीवनसाथी | |
समकक्षी | ग्याब्रिएल औब्री (२००५-२०१०) |
सन्तान | २ |
हेल मारिया बेरी (जन्म मारिया हेल बेरी; अगस्ट १४, १९६६)[२] एक अमेरिकी अभिनेत्री तथा पूर्व मोडल हुन् । सन् २००२मा उनलाई रोमान्टिक नाट्य चलचित्र मोन्सटर्स बल (२००१) मा अभिनयको लागि सर्वश्रेष्ठ अभिनेत्रीको लागि एकेडमी पुरस्कार जितेका थिए ।[३][४] २००० ताका उनी हलिउडका सबैभन्दा बढी पैसा लिने अभिनेत्री मध्ये एक हुन् ।[५]
अभिनेत्री बन्नु पूर्व उनी मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।[६] उनले विभिन्न सौन्दर्य प्रतियोगितामा भाग समेत लिएकी थिइन् जस मध्ये मिस युएसएमा पहिलो रनर अप र सन् १९८६ को मिस वर्ल्डमा छैटौ स्थान प्राप्त गरेकी थिइन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Halle Berry Weight, Height, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१५-११-०८।
- ↑ Although Britannica Kids gives a 1968 birthdate, ( from the original on August 17, 2012), she stated in interviews prior to August 2006 that she would turn 40 then. See: FemaleFirst, DarkHorizons, FilmMonthly, and see also CBS. Accessed May 5, 2007.
- ↑ Yang Jie, "Halle Berry, "Black Pearl" to win Oscar´s Best Actress", CCTV.com, अन्तिम पहुँच फेब्रुअरी ४, २०१५
- ↑ Paula Bernstein, "The Diversity Gap in the Academy Awards in Infographic Form", indiewire.com, अन्तिम पहुँच फेब्रुअरी २०, २०१५
- ↑ Jennifer Bayot (December 1, 2002). "Private Sector; A Shaker, Not a Stirrer, at Revlon". New York Times. Accessed December 23, 2007.
- ↑ Noelle Talmon, "The 15 Sexiest Black Actresses In Hollywood" वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२० मिति, Starpulse.com, July 12, 2015.
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा हेल बेरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।