हेवा खोला-ए जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेवा खोला ए जलविद्युत केन्द्र
हेवा खोला-ए जलविद्युत केन्द्र is located in नेपाल
हेवा खोला-ए जलविद्युत केन्द्र
नेपालको नक्सामा हेवा खोला ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामहेवा खोला ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानपाँचथर जिल्ला
निर्देशाङ्क२७.०°१०.०′९.०″उ॰ ८७.०°४७.०′३०.०″पू॰ / २७.१६९१६७°N ८७.७९१६६७°E / 27.169167; 87.791667निर्देशाङ्कहरू: २७.०°१०.०′९.०″उ॰ ८७.०°४७.०′३०.०″पू॰ / २७.१६९१६७°N ८७.७९१६६७°E / 27.169167; 87.791667
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)पाँचथर पावर कम्पनी प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतहेवा खोला
प्रकारनदीको पानी
क्षमता१४.९ MW


हेवा खोला ए जलविद्युत केन्द्र पाँचथर जिल्लामा अवस्थित रहेको, १४.९ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले हेवा खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। पाँचथर पावर कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७४-०१-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०८-२० मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४