सामग्रीमा जानुहोस्

होसे मुहीका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होसे मुहीका (José Mujica)
होसे मुहीका २००९.
40th उरुग्वेका राष्ट्रपति
पदमा
March 1, 2010
पूर्वाधिकारीTabaré Vázquez
व्यक्तिगत विवरण
जन्मJosé Alberto Mujica Cordano
(१९३५-०५-२०)२० मे १९३५
निधन१३ मे २०२५(2025-05-13) (उमेर ८९)
Montevideo, उरुग्वे
दलBroad Front
दम्पतीLucía Topolansky
व्यवसायकृषी
हस्ताक्षर

होसे अल्बर्तो "पेपे" मुहीका कोर्दानो (स्पेनी उच्चारण: [xoˈse muˈxika]; २० मे १९३५ – १३ मे २०२५) उरुग्वाइका राजनीतिज्ञ र पूर्व राष्ट्रपति थिए। सन् १९७० र ८० का पुराना गुरिल्ला नेता समेत रहेका मुहीका राष्ट्रपति हुनुअघि कृषी मन्त्री र अन्य जिम्मेवारीहरू पनि पूरा गरिसकेका थिए। उनी साकाहारी थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Jose Mujica: The world's 'poorest' president", bbc.co.uk, २०१२-११-१५, अन्तिम पहुँच २०१२-११-१७

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]