ह्वाट्सएप
स्वरूप
(ह्वाट्सएप मेसेन्जरबाट अनुप्रेषित)
निर्माणकर्ता (हरू) | ह्वाट्सएप निगम, फेसबुक निगम |
---|---|
मौलिक संस्करण | जनवरी १, २००९ |
स्थिर संस्करण | |
उपलब्ध भाषाहरू | बहुभाषी |
प्रकार | तत्काल सन्देश प्रवाह मञ्च |
अनुमति पत्र | मालिकाना सफ्टवेयर |
अलेक्सा क्रम | 72 (January 2020[उद्यतन])[१] |
वेबसाइट | www |
ह्वाट्सएप स्मार्टफोन तथा वेबमा आधारित एक लोकप्रिय एक तत्काल सन्देश प्रवाह अनुप्रयोग वा मञ्च हो।[२] अक्षर सन्देश बाहेक यसको सहायताले ध्वनि, तस्विर, श्रव्य सम्पर्क तथा आफ्नो वर्तमान स्थान पनि प्रेषण गर्न सकिन्छ।[३][४][५] लगभग ४५ करोड प्रयोगकर्ताले प्रतिदिन ह्वाट्सएपको प्रयोग गर्ने गरेका छन्। सन् २०१४ मा यसलाई फेसबुक निगमले खरिद गरेको थियो।[६]
पूर्ण विवरण
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "whatsapp.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", alexa.com, अन्तिम पहुँच १३ जनवरी २०२०। वेब्याक मेसिन अभिलेखिकरण २ अक्टोबर २०१८ मिति
- ↑ "WhatsApp Desktop Client for Windows & Mac Is Only Second Best", MakeUseOf (en-USमा), अन्तिम पहुँच जुन १८, २०१९।
- ↑ "Features", WhatsApp.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे ३१, २०१९।
- ↑ "Voice calling", मार्च १२, २०१५, मूलबाट मार्च १७, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १६, २०१५।
- ↑ "WhatsApp Voice Calling", अप्रिल ४, २०१५, मूलबाट अक्टोबर १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१७।
- ↑ Metz, Cade (अप्रिल ५, २०१६), "Forget Apple vs. the FBI: WhatsApp Just Switched on Encryption for a Billion People", Wired, आइएसएसएन 1059-1028, मूलबाट अप्रिल ९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १३, २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ह्वाट्सएप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।