१९७० अफ्रिकी राष्ट्र कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
१९७० अफ्रिकी राष्ट्र कप
كأس أمم أفريقيا 1970
प्रतियोगिता विवरण
आयोजक देश  सुडान
मिती ६ – १६ फेब्रुअरी
जम्मा टिम सङ्ख्या ८ (१ संघहरूबाट)
मैदान २ (२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता  सुडान (१औँ उपाधि)
उप विजेता  घाना
तेस्रो स्थान  इजिप्ट
चौथो स्थान  आइभोरी कोस्ट
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल 16
हानिएको गोल 51 (3.19 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ता आइभोरी कोस्ट लरेन्ट पकोउ
(८ गोल)
उत्कृष्ट खेलाडी आइभोरी कोस्ट लरेन्ट पकोउ

१९७० अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा अायोजित ७ अौँ संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो सुडानमा आयोजित भएको थियो, यो प्रतीयोगिता ६ फेब्रुअरी १९७० मा शुरू भएर १६ फेब्रुअरीमा समाप्ति भएको थियो । यो प्रतिगोगिता सुडानले फाइनल खेलमा सुडानले धानालाइ हराउदै पहिलो पटक अफ्रिकी राष्ट्र कप जित्न सफल भएको थियो ।

छनोट हुन सफल राष्ट्रहरू[सम्पादन गर्ने]

छनोट हुन सफल ८ टोलीहरू:

स्थान[सम्पादन गर्ने]

समूह चरण[सम्पादन गर्ने]

समूह क[सम्पादन गर्ने]

टिम खेलहरू जित बराबर हार गरियका गोल गोल बिरुद्ध गोल अन्तर अंक
 आइभोरी कोस्ट +५
 सुडान +३
 क्यामेरून +१
 इथियोपिया १२ −९

समूह ख[सम्पादन गर्ने]

टिम खेलहरू जित बराबर हार गरियका गोलहरू GA गोल अन्तर Pts
 संयुक्त अरब गणतन्त्र +४
 घाना +२
 गिनी −३
 कङ्गो-किन्सासा −३

बिजेता[सम्पादन गर्ने]

 २०१७० अफ्रिकी राष्ट्र लप बिजेता 

सुडान
प्रथम उपाधि

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

अारएसएसएसएफमा खेलहरूको तथ्याङ्क