सामग्रीमा जानुहोस्

१९७० अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९७० अफ्रिकी राष्ट्र कप
كأس أمم أفريقيا 1970
प्रतियोगिता विवरण
आयोजक देश सुडान
मिती६ – १६ फेब्रुअरी
जम्मा टिम सङ्ख्या८ (१ संघहरूबाट)
मैदान२ (२ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता सुडान (१th उपाधि)
उप विजेता घाना
तेस्रो स्थान इजिप्ट
चौथो स्थान आइभोरी कोस्ट
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल16
हानिएको गोल51 (3.19 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताआइभोरी कोस्ट लरेन्ट पकोउ
(८ गोल)
उत्कृष्ट खेलाडीआइभोरी कोस्ट लरेन्ट पकोउ

१९७० अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित ७ अौँ संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो सुडानमा आयोजित भएको थियो, यो प्रतीयोगिता ६ फेब्रुअरी १९७० मा शुरू भएर १६ फेब्रुअरीमा समाप्ति भएको थियो । यो प्रतिगोगिता सुडानले फाइनल खेलमा सुडानले धानालाइ हराउदै पहिलो पटक अफ्रिकी राष्ट्र कप जित्न सफल भएको थियो ।

छनोट हुन सफल राष्ट्रहरू

[सम्पादन]

छनोट हुन सफल ८ टोलीहरू:

स्थान

[सम्पादन]

समूह चरण

[सम्पादन]

समूह क

[सम्पादन]
टिम खेलहरू जित बराबर हार गरियका गोल गोल बिरुद्ध गोल अन्तर अंक
 आइभोरी कोस्ट ३२०१९४+५४
 सुडान ३२०१५२+३४
 क्यामरुन ३२०१७६+१४
 इथियोपिया ३००३३१२−९०

समूह ख

[सम्पादन]
टिम खेलहरू जित बराबर हार गरियका गोलहरू GA गोल अन्तर Pts
 संयुक्त अरब गणतन्त्र ३२१०६२+४५
 घाना ३१२०४२+२४
 गिनी ३०२१४७−३२
 कङ्गो-किन्सासा ३०१२२५−३१

बिजेता

[सम्पादन]
 २०१७० अफ्रिकी राष्ट्र लप बिजेता 

सुडान
प्रथम उपाधि

बाह्य कडीहरू

[सम्पादन]

आरएसएसएसएफमा खेलहरूको तथ्याङ्क