१९६८ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६८ अफ्रिकी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रइथियोपिया
मिति१२ – २१ जनवरी
टोलीहरू८(१ सङ्घहरूबाट)
स्थान(हरू)२ (२ आयोजक सहरमा)
अन्तिम स्थान
विजेताहरू कङ्गो (१औँ title)
उप-विजेता घाना
तेस्रो स्थान आइभोरी कोस्ट
चौथौ स्थान इथियोपिया
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल१६
कुल गोल५२ (प्रति खेल ३.२५)
सर्वाधिक गोलकर्ता(हरू)आइभोरी कोस्ट लरेन्ट पोकोउ
(६ गोल)
उत्कृष्ट खेलाडी(हरू)प्रजातान्त्रिक गणतन्त्र कङ्गो Kazadi Mwamba

१९६८ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित छैठौं संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो इथियोपियामा आयोजित भएको थियो, यो प्रतीयोगिता १२ जनवरी १९६८ मा शुरू भएर २१ जनवरीमा समाप्ति भएको थियो ।

छनोट भएका राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

छनोट एभका ८ टोलीहरू:

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]