सामग्रीमा जानुहोस्

१९६५ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९६५ अफ्रिकी राष्ट्र कप
كأس أمم إفريقيا 1965
प्रतियोगिता विवरण
आयोजक राष्ट्रट्युनिसिया
मिति१२ – २१ नोभेम्बर
टोलीहरू६(१ सङ्घहरूबाट)
स्थान(हरू) (४ आयोजक सहर)
अन्तिम स्थान
विजेता घाना (२th उपाधि)
उप-विजेता ट्युनिसिया
तेस्रो स्थान आइभोरी कोस्ट
चौथो स्थान सेनेगल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या३१ (३.८८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)घाना बेन एसेम्पोङ
घाना ओसी कोफी
आइभोरी कोस्ट स्टुच मुङ्गल
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)घाना ओसी कोफी

१९६५ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल संघद्वरा आयोजित ५ अौँ संस्करणको अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो ट्युनिसियामा आयोजित भएको थियो, यो प्रतीयोगिता १२ नोभेम्बर १९६५ मा शुरू भएर २१ नोभेम्बरमा समाप्ति भएको थियो ।

छनोट भएका राष्ट्र

[सम्पादन गर्नुहोस्]
टिम अन्तिम
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रस्तुती
 प्रजातान्त्रिक गणतन्त्र कङ्गोप्रथमछैनपहिलो पटक खेलेको
 इथियोपियापाँचौ१९६३बिजेता (१९६३)
 घानादोश्रो१९६३बिजेता (१९६३)
 आइभोरी कोस्टप्रथमछैनपहिलो पटक
 सेनेगलप्रथमछैनपहिलो पटक
 ट्युनिसिया (आयोजक)तेस्रो१९६३तेस्रो (१९६३)

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]