२०१२ ओएफसी राष्ट्र कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१२ ओएफसी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रसोलोमन द्वीप
सहरहोनिरा
मिति१–१० जून २०१२
टोलीहरू८ (१ वटा सङ्घहरू )
स्थान(हरू)१ (१वटा )
अन्तिम स्थान
विजेता फ्रेन्च पोलिनेसिया (१औँ उपाधि)
उप-विजेता न्यु क्यालोडेनिया
तेस्रो स्थान न्युजिल्यान्ड
चौँथौ स्थान सोलोमन द्वीप
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल16
जम्मा गोल64 (4 प्रत्येक खेलमा)
दर्शकहरू१३३,७०० (८,३५६ प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्तान्यु क्यालोडेनिया Jacques Haeko
(६ गोल)
उत्कृष्ट खेलाडीफ्रेन्च पोलिनेसिया Nicolas Vallar
उत्कृष्ट गोलरक्षकन्यु क्यालोडेनिया Rocky Nyikeine

२०१२ ओएफसी राष्ट्र कप ओशिनिया फुटबल सङ्घद्वरा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता सोलोमन द्वीपमा १ जून देखि १० जून २०१२ सम्ममा आयोजना गरिएको थियो । यो ओएफसी राष्ट्र कपको ९ औँ संस्करण थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]