सामग्रीमा जानुहोस्

२०१६ ओएफसी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१६ ओएफसी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपपुवा न्युगिनी
मिति२८ मे – ११ जून २०१६
टोलीहरू८(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता न्युजिल्यान्ड (५औँ उपाधि)
उप-विजेता पपुवा न्युगिनी
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१५
गोल सङ्ख्या४८ (३.२ प्रति खेल)
उपस्थिति४१,९९६ (२,८०० प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पपुवा न्युगिनी Raymond Gunemba (5 goals)
उत्कृष्ट खेलाडी(हरू)पपुवा न्युगिनी डेभिड मुटा
उत्कृष्ट गोलरक्षकन्युजिल्यान्ड Stefan Marinovic
उत्कृष्ट खेल पुरस्कार न्यु क्यालेडोनिया

२०१६ ओएफसी राष्ट्र कप ओशिनिया फुटबल सङ्घद्वरा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता पपुवा न्युगिनीमा २८ मे देखि ११ जून २०१६ सम्ममा आयोजना गरिएको थियो ।[] यो ओएफसी राष्ट्र कपको १० औँ संस्करण थियो । यसको बिजेता न्युजिल्यान्ड, २०१७ फिफा कन्फेडेरेसन्स कपको लागि स्वचालित रूपमा छनोट भएको थियो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "२०१६ ओएफसी राष्ट्र कप पपुवा न्युगिनीमा आयोजन हुने भएको छ", ओशिनिया फुटबल सङ्घ, २९ अक्टोबर २०१५, मूलबाट १७ नोभेम्बर २०१५-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]