२०१६ अन्डर-१९ एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१६ अन्डर-१९ एसिया कप
मिति१५ – २३ डिसेम्बर २०१६
प्रशासक(हरू)एसियन क्रिकेट काउन्सिल
क्रिकेटको प्रकारसिमित (५० ओभर)
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन
आयोजक(हरू) श्रीलङ्का
सहभागीहरू
खेल संख्या१५
2018 →

तेस्रो संस्करणको यु-१९ एसिया कप क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ। डिसेम्बर ८ देखि २२ सम्म श्रीलङ्कामा युवा क्रिकेट प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपालसहित कुल ८ राष्ट्रको सहभागिता रहनेछ, जसमा आयोजक श्रीलङ्कासँगै टेष्ट खेल्ने ४ टीम समेत हुनेछन्। यसपटक श्रीलङ्काको राजधानी कोलम्बोबाहिरका ३ स्टेडियममा खेल हुनेछ। हामवानटोटस्थित महेन्द्रा राजापाक्ष इन्टरनेसनल क्रिकेट स्टेडियम,गाल्ले इन्टरनेसनल क्रिकेट स्टेडियम र मातारास्थित मातारा उयानवाटे स्टेडियममा खेल हुनेछ।  सन् २०१२बाट एसिया कपको रूपमा खेलाउन थालिएको प्रतियोगिको यो तेस्रो संस्करण हो। मलेसियामा भएको पहिलो संस्करणमा भारतपाकिस्तान संयुक्त रूपमा च्याम्पियन बनेका थिए भने सन् २०१४ मा भएको दोस्रो संस्करणमा पाकिस्तानलाई नै हाराउँदै भारत च्याम्पियन बनेको थियो।  एसिया कप एसियन स्तरको सबैभन्दा ठूलो यु १९ प्रतियोगिता हो। [१]

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

समुह 'क'[सम्पादन गर्नुहोस्]

टिम खेल जित हार NR BP अंक नेट रनरेट
 भारत 1५ +२.५५४
 श्रीलङ्का +०.७४६
 नेपाल –०.३३४
 मलेसिया –२.८१७
Source: ESPNcricinfo

  रंगमा सेमिफाइनल टिम


प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

१५ डिसेम्बर
स्कोरकार्ड
भारत 
२८९/८ (५० ओभर)
v  मलेसिया
५४ (२२.३ ओभर)
इन्डिया २३५ रनले विजयी
कोलम्बो क्रिकेट ग्राउन्ड, कोलम्बो

१५ डिसेम्बर
स्कोरकार्ड
श्रीलङ्का 
२२७/८ (५० ओभर)
v  नेपाल
२२६ (४९.३ ओभर)
श्रीलङ्का १ रनले बिजयी
Nondescripts Cricket Club Ground, कोलम्बो
प्लेयर अफ दि म्याच: दिपेन्द्र सिंह ऐरि

१६ डिसेम्बर
स्कोरकार्ड
नेपाल 
१७२/९ (५० ओभर)
v  भारत
१७४/४ (३३.३ ओभर)
इन्डिया ६ विकेटले विजयी
कोलम्बो क्रिकेट क्लब ग्राउन्ड, कोलम्बो

१६ डिसेम्बर
स्कोरकार्ड
मलेसिया 
१०४ (३८.२ ओभर)
v  श्रीलङ्का
१०८/२ (१८ ओभर)
श्रीलङ्का ८ विकेटले विजयी
Tyronne Fernando Stadium

१८ डिसेम्बर
स्कोरकार्ड
श्रीलङ्का 
२०७ (४८.५ ओभर)
v  भारत
२०८/४ (३९.५ ओभर)
इन्डिया ६ विकेटले विजयी
Tyronne Fernando Stadium

१८ डिसेम्बर
स्कोरकार्ड
मलेसिया 
१५३ (४४.४ ओभर)
v  नेपाल
१५४/९ (४४.४ ओभर)
नेपाल १ विकेटले विजयी
Nondescripts Cricket Club Grounda, कोलम्बो

समुह 'ख'[सम्पादन गर्नुहोस्]

टिम खेल जित हार NR BP अंक नेट रनरेट
 बङ्गलादेश +१.५८४
 अफगानिस्तान +१.४२५
 पाकिस्तान +१.३६८
 सिङ्गापुर –११.३१२
स्कोर: इएसपिएन क्रिक इन्फो

  देखाइएको रंग सेमिफाइनल टिम


प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

१५ डिसेम्बर
स्कोरकार्ड
अफगानिस्तान 
१४६ (४८.३ overs)
v  बङ्गलादेश
१५०/६ (४३.१ overs)
बङ्गलादेश ४ विकेटले विजयी
Uyanwatte Stadium

1५ डिसेम्बर
स्कोरकार्ड
सिङ्गापुर 
७८ (२५.१ overs)
v  पाकिस्तान
८०/१ (८.३ overs)
पाकिस्तान ९ विकेटले विजयी
गाल्ले इन्टरनेसनल स्टेडियम, गाल्ले

१६ डिसेम्बर
स्कोरकार्ड
अफगानिस्तान 
273/3 (50 overs)
v  पाकिस्तान
२५२ (४९.१ overs)
अफगानिस्तान १९ रनले विजयी
Uyanwatte Stadium

१६ डिसेम्बर
स्कोरकार्ड
सिङ्गापुर 
७० (२५.५ overs)
v  बङ्गलादेश
७1/३ (५.० ओभर)
बङ्गलादेश ७ विकेटले विजयी
गाल्ले इन्टरनेसनल स्टेडियम, गाल्ले

१८ डिसेम्बर
स्कोरकार्ड
सिङ्गापुर 
73 (१८.२ overs)
v  अफगानिस्तान
७५/१ (४.१ overs)
अफगानिस्तान ९ विकेटले विजयी
Surrey Village Cricket Grounda

१८ डिसेम्बर
स्कोरकार्ड
बङ्गलादेश 
२३० (४९.५ ओभर)
v  पाकिस्तान
२३3/९ (४९.१ ओभर)
पाकिस्तान १ विकेटले विजयी
गाल्ले इन्टरनेसनल स्टेडियम, गाल्ले

फाइनल[सम्पादन गर्नुहोस्]

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

२० डिसेम्बर
स्कोरकार्ड
भारत 
२९४ (४९.१ overs)
v  अफगानिस्तान
२१७/७ (५० ओभर)
इन्डिया ७७ रनले विजयी
R. Premadasa Stadium, कोलम्बो

२१ डिसेम्बर
स्कोरकार्ड
बङ्गलादेश 
v  श्रीलङ्का
R. Premadasa Stadium, कोलम्बो

फाइनल[सम्पादन गर्नुहोस्]

२३ डिसेम्बर
स्कोरकार्ड
भारत 
v समूह'क' सेमिफाइनल विजेता
R. Premadasa Stadium, कोलम्बो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

[१]

[२]

[३]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • २०१६ अन्डर-१९ एसिया कप