सामग्रीमा जानुहोस्

एभरेष्ट प्रिमियर लिग २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एभरेष्ट प्रिमियर लिग २०७५
मिति२२ मङ्सिर २०७५ – ७ पौष २०७५
प्रशासक(हरू)इपीएल प्रा.लि.
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन तथा लिग
आयोजक(हरू) नेपाल
विजेताललितपुर प्रायक्ट्रियल्स
सहभागीहरू
आधिकारिक वेबसाइटeplt20.com.np

एभरेष्ट प्रिमियर लिग २०७५, यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो। साथै नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो। यो क्रिकेट लिग प्रतियोगिता २२ मङ्सिर देखि २२ पौष २०७५ सम्म आयोजना भएको थियो। विराटनगर वारियर्स यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो।[]

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो।[]

खेलाडी अक्सन

[सम्पादन गर्नुहोस्]
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा प्रतियोगिताको सम्पुर्ण खेलहरू आयोजना भएको थियो ।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

२०१८ एभरेष्ट प्रिमियर लिगको सहभागी टिमहरू

लिगका खेलहरू

[सम्पादन गर्नुहोस्]
८ डिसेम्बर
१३:००
Scorecard
वि.
विराटनगर वारिएर्स
१०५/७ (१९.५ ओभर)
ज्ञानेन्द्र मल्ल ४९(५२)
भान दर मार्वे २/१४ (४ ओभर)
करण के.सी. ३६(१९)*
गौरव तोमर ३/१० (४ ओभर)
विराटनगरले ३ ओभरले खेल जितेको थियो ।
टियु ग्राउन्ड, काठमाडौ
अम्पायर: विनय कुमार झा तथा सन्जय गुरूङ
खेलका उत्कृष्ट खेलाडी: करण के.सी. (विराटनगर)
  • ललितपुर टस जिति पहिले ब्याटिङ रोजेको थियो ।

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "इपिएल विजेता विराटनगर वारियर्स", सेतोपाटी, पुस २०७४, अन्तिम पहुँच २७ माघ २०७६ 
  2. "ललितपुर विजेता", राजधानी द‌ैनिक, २२ पुस २०७५, अन्तिम पहुँच २७ माघ २०७६ [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]