२०१९ क्रिकेट विश्वकप फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१९ क्रिकेट विश्वकप फाइनल
प्रतियोगिता२०१९ क्रिकेट विश्वकप
न्युजिल्यान्ड इङ्ल्यान्ड
न्युजिल्यान्ड इङ्ल्यान्ड
२४१/८ २४१
५० ओवर ५० ओवर
मिति१४ जुलाई २०१९
स्थानलर्ड्स, लन्डन
खेलको सर्वश्रेष्ठ खेलाडीबेन स्टोक्स (इङ्ल्यान्ड)
अम्पायरकुमार धर्मसेना (श्रीलङ्का, ग्राउन्ड)
मराइस इरासमस (दक्षिण अफ्रिका, ग्राउन्ड )
रोड टकर (अस्ट्रेलिया, टिभी अम्पायर)
अलीम डार (पाकिस्तान, रिजर्व अम्पायर)
उपस्थिति३०,०००
२०२३ →

२०१९ क्रिकेट विश्वकप फाइनल, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता २०१९ क्रिकेट विश्वकपको फाइनल खेल हो जुन १४ जुलाई २०१९ को दिन लर्ड्स, इङ्ल्यान्डमा खेलिएको थियो।[१][२][३][४][५][६] लर्ड्स क्रिकेट ग्राउन्डमा आयोजना भएको यो पाँचौ विश्वकप फाइनल खेल थियो। यस रोमाञ्चक फाइनल खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई ६ वटा बाउन्ड्री बढी हानेको आधारमा पराजित गरेर पहिलो पटक विश्व विजेता बन्न सफल भएको हो। एकदिवशीय नियमित खेलमा दुवै टिमले बराबरी २४१[७] रन बनाएर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपरओभरमा पनि दुवै टिमले बराबर १५ रन बनाएपछि बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्डले सन् २०१९ को विश्वकप जित्न सफल भएको हो।[८]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

फाइनलसम्मको यात्रा[सम्पादन गर्नुहोस्]

खेल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "England lands Cricket World Cup", BBC Sport, ३० अप्रिल २००६, अन्तिम पहुँच ३० अप्रिल २००६  वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २००६ मिति
  2. "England awarded 2019 World Cup", ESPNcricinfo, अन्तिम पहुँच ३० अप्रिल २००६ 
  3. "Cricket World Cup 2019 to stay at only 10 teams", BBC Sport, २६ जुन २०१५, अन्तिम पहुँच २६ जुन २०१५ 
  4. "Cricket World Cup: The Final 10", International Cricket Council, अन्तिम पहुँच २३ मार्च २०१८ 
  5. "2019 World Cup: London Stadium not one of 11 tournament venues", BBC Sport, २६ अप्रिल २०१८, अन्तिम पहुँच २६ अप्रिल २०१८ 
  6. "ICC Cricket World Cup 2019 schedule announced", अन्तिम पहुँच २६ अप्रिल २०१८ 
  7. "म्यान अफ द फाइनल", कान्तिपुर राष्ट्रिय दैनिक, अन्तिम पहुँच २०१९/०७/१५ 
  8. इंग्ल्याण्डले जित्यो विश्वकपको उपाधि, न्युजिल्याण्ड बाउन्ड्रीमा चुक्यो-अनलाइनखबर डटकम

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]