२३ मरिना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२३ मरिना
23 Marina
Map
सामान्य विवरण
अवस्थापूर्ण
प्रकारआवासीय
स्थानए-२३-डी, प्लट सङ्ख्या ३९२-५६८, अल मारसा, दुबई मरिना, युएई
निर्देशाङ्क२५°०५′२३.३०″उ॰ ५५°०९′०२.२८″पू॰ / २५.०८९८०५६°N ५५.१५०६३३३°E / 25.0898056; 55.1506333निर्देशाङ्कहरू: २५°०५′२३.३०″उ॰ ५५°०९′०२.२८″पू॰ / २५.०८९८०५६°N ५५.१५०६३३३°E / 25.0898056; 55.1506333
निर्माणकार्यको थालनी२००६
सम्पन्न२०१२
स्वामित्वहिर्कन इन्टरनेसनल
उचाइ
वास्तुकला३९२.८ मी (१,२८९ फिट)
छाना३९५ मी (१,२९६ फिट)
मथिल्लो तला३१३.५ मी (१,०२९ फिट)
प्राविधिक विवरण
तला८८
४ मैदान
भुईँ तला क्षेत्र१,३९,५४४ मी2 (१५,०२,०३९ वर्ग फिट)
लिफ्ट६२
योजना तथा निर्माण
वास्तुकारहफिज कन्ट्रयाक्टर
केइओ इन्टरनेसनल कन्सलटेन्टस
विकासकर्ताहिर्कन इन्टरनेसनल
इन्जिनियरकेइओ इन्टरनेसनल कन्सलटेन्टस
मुख्य ठेकदारदुबई सिभिल इन्जिनियरिङ्ग
अन्य विवरण
एकाइको सङ्ख्या२८९
सन्दर्भ
[१][२][३][४]

२३ मरिना एक ८८ तल्ले ३९२.८ मी (१,२८९ फिट) आवासीय गगनचुम्बी भवन हो जुन संयुक्त अरब इमिरेट्सको दुबई शहरमा स्थित छ । यो भवनको नजिकै अवस्थित प्रिन्सेस टावर नबनुञ्जेल यो भवन विश्वको सबैभन्दा अग्लो आवासीय भवन रहेको थियो ।[५] यो भवनमा ५७ स्विमिङ पुल र आफ्नो निजी एलिभेटर रहेको छ ।

यो भवनको निर्माण कार्य पूर्ण हुनु अगावै ७९% भवन विक्री भइसकेको थियो ।[६][७]

निर्माणाधीन चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ढाँचा:Ctbuh
  2. २३ मरिना at Emporis
  3. "२३ मरिना", SkyscraperPage 
  4. २३ मरिना at Structurae
  5. "100 Tallest Residential Towers", Council on Tall Buildings and Urban Habitat, अन्तिम पहुँच १ मे २०१२ 
  6. Sharma, Manu (४ अक्टोबर २००६), "Hircon sells 79pc of 23Marina before commencement of work", Khaleej Times Online, अन्तिम पहुँच २००८-०९-२६ 
  7. "Raft completed for 23 Marina tower", Khaleej Times Online, १ मे २००७, अन्तिम पहुँच २००८-०९-२६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]