२४ (२०१६ चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

२४ विक्रम कुमारद्वारा लिखित तथा निर्देशित सन् २०१६ मा प्रदर्शन भएको भारतीय तमिल भाषाको एक साइन्स फ्रीक्सन थ्रीलर चलचित्र हो ।[१] टाइम ट्राभलमा आधारित यस चलचित्रमा सूर्याले सामन्था रूथ प्रभु, नित्या मेनन र सरन्या पुन्वनम सङ त्रिपल भूमिकामा छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Suriya to do a triple role in 24?", The Times of India, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१५ 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]