सूर्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्या
सूर्या २०१४मा
जन्मसरावनन शिवकुमार
(1975-07-23) २३ जुलाई १९७५ (उमेर ४८)[१]
कोयंबतूर, तमिलनाडु, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
पेशाफिल्म अभिनेता, निर्माता, टेलिभिजन प्रस्तोता
कार्यकाल१९९७ – हाल सम्म
सन्तान

सरावनन शिवकुमार (जन्म:२३ जुलाई १९७५, प्रख्यात नाम:सुर्या) भारतीय तमिल चलचित्र अभिनेता, चलचित्र निर्माता र टेलिभिजन प्रस्तोता हुन् । नेरेक्कू नेर (१९९७) देखि आफ्नो चलचित्र यात्रा सुरुवात पछि उनी चलचित्रमा निकै सफल भए र सन् २०१० सम्म उनले तीन "तमिलनाडु राज्य फिल्म पुरस्कार" र तीन "फिल्मफेयर पुरस्कार, दक्षिण" पनि जितेका छन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Dashing Suriya's birthday bash – Tamil Movie News", IndiaGlitz, अन्तिम पहुँच २६ फ़रवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२४ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]