सामग्रीमा जानुहोस्

२.० (२०१७ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२.०
निर्देशकएस॰ शंकर
लेखकएस॰ शंकर
जयमोहन
निर्मातासुबासकरण अल्लईराजा
मुख्य कलाकाररजनीकान्त
अक्षय कुमार
एमी ज्याक्सन
छायाङ्कननीरव शाह
सङ्गीतए॰ आर॰ रहमान
प्रदर्शन मिति
  • २९ नोभेम्बर २०१८ (2018-11-29)
देशभारत
भाषातमिल
बजेट३५० करोड (युएस$४९ मिलियन)[१]

२.० एक भारतीय तमिल विज्ञान काल्पनिक चलचित्र हो। यसका निर्देशक शंकर हुन्। चलचित्रमा रजनीकान्तअक्षय कुमार मुख्य भूमिकामा छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]