एमी ज्याक्सन
स्वरूप
एमी ज्याक्सन Amy Jackson | |
|---|---|
एमी ज्याक्सन २०१२मा | |
| जन्म | एमी लुइस ज्याक्सन ३१ जनवरी १९९२ आइल अफ म्यान |
| राष्ट्रियता | ब्रिटिश |
| पेशा | अभिनेत्री, मोडल[१] |
| कार्यकाल | २००९- वर्तमान |
| आफन्त | एलिसिया ज्याक्सन (बहिनी) |
| वेबसाइट | www |
एमी लुइस ज्याक्सन (अङ्ग्रेजी: Amy Louise Jackson) (जन्म ३१ जनवरी १९९१) उनी ब्रिटिश मोडल तथा चलचित्र अभिनेत्री हुन् । उनले सन् २००८ को मिस टिन वर्ल्ड र २००९ मा मिस लिभरपुल जितेकी थिइन् । उनले सन् २०१० मा तमिल चलचित्र मद्रासपत्तिनममा अभिनय गरेकी थिइन । त्यस्तै सन् २०१२ मा प्रदर्शित हिन्दी चलचित्र एक दीवाना थाबाट बलिउडमा प्रेवश गरेकी थिइन । तथा उनको २०१४ मा प्रर्दशित पहिलो तेलुगु भाषाको चलचित्र यवादु रहेको थियो ।
जीवनी
[सम्पादन गर्नुहोस्]अभिनीत चलचित्रहरू
[सम्पादन गर्नुहोस्]| वर्ष | नाम | अभिनय | भाषा |
|---|---|---|---|
| २०१० | मद्रासपत्तिनम | एमी विलकिन्सन (दुरैयाम्मल) | तमिल |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Brit model is Bollywood star", The Sun (London), २५ मे २०११, अन्तिम पहुँच २५ फेब्रुअरी २०१२।