३३ किलो सुन प्रकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण छोटकरीमा ३३ किलो सुन प्रकरण सुन भरिया सनम शाक्यको मोरङको पोखरियामा सन् २ मार्च २०१८ मा हत्या भएपश्चात ३३.५ किलो सुनको गैरकानूनी तस्करीको सूत्र खुलेको थियो । उक्त सुनको तस्करीका प्रमुख योजनाकार चुडामणि उप्रेती "गोरे" थिए । उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । यस प्रकरणमा ३० जना भन्दा बढी व्यक्तिहरूको संग्लनता रहेको थियो । [१][२][३][४][५][६][७][८][९]

स्रोत[सम्पादन गर्नुहोस्]

हेर्नुहोस[सम्पादन गर्नुहोस्]