३३ किलो सुन प्रकरण
स्वरूप
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण छोटकरीमा ३३ किलो सुन प्रकरण सुन भरिया सनम शाक्यको मोरङको पोखरियामा सन् २ मार्च २०१८ मा हत्या भएपश्चात ३३.५ किलो सुनको गैरकानूनी तस्करीको सूत्र खुलेको थियो । उक्त सुनको तस्करीका प्रमुख योजनाकार चुडामणि उप्रेती "गोरे" थिए । उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । यस प्रकरणमा ३० जना भन्दा बढी व्यक्तिहरूको संग्लनता रहेको थियो । [१][२][३][४][५][६][७][८][९]
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "Police launch investigation into murder, 33 kg gold smuggling", The Himalayan Times, २०१८ मार्च २३।
- ↑ "33 kg gold smuggling: Supplementary case filed against two in Morang", The Himalayan Times, २०१८ मे १५।
- ↑ https://ekantipur.com/news/2019/08/02/156475481556622473.html
- ↑ https://ekantipur.com/news/2019/02/05/154935410668449788.html
- ↑ "33 kg gold smuggling case: Suspects dramatically change their statements to court", The Himalayan Times, २०१८ मे ९।
- ↑ "Police are still clueless about 33 kg gold smuggling and Sanam Shakya murder case", kathmandupost.com।
- ↑ "'Mastermind' of 33 kg gold smuggling arrested", My Republica। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-३० मिति
- ↑ http://therisingnepal.org.np/news/16684 वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-१९ मिति
- ↑ "Sanjaya Khetan held in connection with 33-kg gold smuggling", My Republica। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२८ मिति